ट्रम्पले ट्रुथ सोसलमा राखे खार्ग टापु ध्वस्त पारिएको एआई भिडिओ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एआई-सिर्जित भिडिओ पोस्ट गरेका छन्, जसमा विशाल तेल संयन्त्रमा विस्फोट र आगलागी भएको देखाइएको छ।ट्रम्पले भिडिओको क्याप्सनमा लेखेका छन्, ‘खार्ग टापु पूर्ण रूपमा ध्वस्त पारिँदै छ।’यो भिडिओ त्यस्तो बेला सार्वजनिक गरिएको हो, जतिबेला इरान र अमेरिकाबिच फेरि सैन्य तनाव बढेको छ।अमेरिकी सेनाले यसअघि लाराक टापुमा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







